बुटवल । प्रसिद्ध ऐतिहासिक पर्यटकीयस्थल पाल्पाको रानीमहलमा बुधबार गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीहरूले छलफल गर्दै छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनीका चेतनारायण आचार्यले छलफल गर्न लागेका हुन् । छलफल हुने विषयको तयारीका लागि