काठमाडौं । गायिका एलिना चौहान र पति विष्णु सापकोटाको सम्बन्ध विच्छेद भएको छ । मंगलबार गायिका चौहानले औपचारिक रुपमै पतिसँग सम्बन्ध विच्छेद भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । आजबाट आफू स्वतन्त्र भएर आफ्नो