काठमाडौं । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका रामकृष्ण यादवले राजनीतिक पार्टीको अनुशासनहीनता र दोहोरो चरित्र नै राजनीतिक अस्थिरताको कारक भएको बताएका छन् । सांसद यादवले मुलुकले राजनीतिक स्थिरता पाउन नसकेको बताए । उनले