बुटवल । शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका निर्वाचित पदाधिकारीहरुलाई पदस्थापना गरिएको छ । माघ २४ गते सम्पन्न निर्वाचनबाट बिजयी पदाधिकारीहरुलाई पदस्थापन गरिएको हो । निर्वाचन समितिका संयोजक टेक बहादुर थापाको अध्यक्षता तिलोत्तमा नगर