बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको छ । सोमबार तिलोत्तमामा एक कार्यक्रमको आयोजना गरि १० औँ अधिवेशन तथा उद्यमी भेलाबाट निर्वाचित कार्यसमितिको सपथ ग्रहण