भोजपुर । पौवादुङ्मा गाउँपालिकामा ‘वृद्धिमुखी उद्यमशिलता र रोजगार प्रवर्द्धन कार्यक्रम’को सुरुआत गरिएको छ । उद्यमशिलताको विकाससँगै रोजगारी सिर्जना गर्ने लक्ष्यले जिल्लामा नै पहिलो पटक यो कार्यक्रम सुरुआत गरिएको हो । कोशी प्रदेशको उद्योग, कृषि