काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभा बैठक आज (सोमबार) पनि बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची छ । दिउँसो १ः१५बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘विधायन