काठमाडौँ । नेपाली सङ्गीत क्षेत्रका लागि एकपछि अर्को सुखद खबर आइरहेका बेला पछिल्लो समयकी चर्चित तथा ट्रेन्डिङ गायिका शान्ति श्री परियारको सुमधुर स्वर रहेका चर्चित दुई गीतले एक साथ १० करोड भ्यूज पाएका छन् । यस