बागलुङ। जिल्लाको ढोरपाटन नगरपालिका ५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ। विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन। युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन्। गाउँलेको रोजाइमा