काठमाडौं । अनिता चौधरीको अध्यक्षतामा थारू महिला समाज नेपालको केन्द्रीय समिति गठन भएको छ । समाजको छैटौँ राष्ट्रिय महाधिवेशनबाट उनि अध्यक्षमा निर्वाचित भएकी हुन् । समाजको उपाध्यक्षमा इन्दु चौधरी, महासचिवमा मायाकुमारी चौधरी, सचिवमा सरला