नयाँ दिल्ली । दिल्ली विधानसभा चुनावको मतगणना जारी छ। सुरुवाती रुझानमा भाजपा ४८ सिटमा अगाडि छ भने सत्तारुढ आम आदमी पार्टी ९आप० २१ सिटमा अगाडि छ। कांग्रेस मात्र १ सिटमा अगाडि छ। यसको