रामपुर । एउटै खुकुरीको मूल्य एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ। यो सुन्दा आश्चर्य लाग्छ। सन्तोष विश्वकर्माले ३० किलो तौल भएको खुकुरी तयार पारेका छन्, जसको मूल्य छ, एक लाख १११ रुपैयाँ।