काठमाडौं । पठन संस्कृतिको प्रवर्द्धन गर्न तथा पुस्तकालयको दिगो विकास र संरक्षणमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २१औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित