नेपालगञ्ज । बाँके र बर्दियाको पर्यटन प्रवर्द्धनका लागि ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्रा आज सुरु गरिएको छ । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गरेको उक्त साइकल यात्राको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, सांसद