काठमाडौं । त्रिकोणात्मक महिला टी २० सिरिज अन्तर्गत आज आफ्नो अन्तिम खेलमा नेपाल थाइल्यान्डविरुद्ध भिड्दैछ । प्रतियोगितामा ५ खेल खेल्दा सबैमा पराजय व्यहोरेको नेपालका लागि यो सान्त्वना जितको अवसर हो । नेपालले यसअघि