गुल्मी । मदन भण्डारी राजमार्ग सडक अन्तर्गत आजदेखि गुल्मीको रिडी–बल्कोट सडकखण्ड बन्द भएको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका –१ स्थीत साँखराभिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने काम सुरु भएपछि