मगरजातिका आफ्नै भाषा र भेषभूषा छन् । आफ्नै रीतिरिवाज, चालचलन र परम्परागत मूल्य-मान्यताहरु छन् । आफ्नै धर्म, संस्कार, संस्कृति र सभ्यताकै कारण मगरजाति, सम्पदाले सम्पन्न जातिका रुपमा परिभाषित छ । ठाउँ, परिवेश र परम्परामा केही