काठमाडौं । नेपाली बजारमा वनप्लसको पछिल्लो फ्ल्यागशिप स्मार्टफोन ‘वनप्लस १३’ भित्रिएको छ । वनप्लसका राष्ट्रिय वितरक स्मार्ट टक प्रालि र क्रेटस टेक्नोलोजीले यो मोडेल हालै नेपाली उपभोक्ताका लागि सार्वजनिक गरेका हुन् । यस स्मार्टफोनमा