काठमाडौँ । चलचित्र ‘लाज शरणम्’’को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ बिहिबार सार्वजनिक गरिएको छ । शान्ती श्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द र कृष्ण भारध्वजको संगीत रहेकाे छ । एक–अर्कामा आकर्षित