काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८१र८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान घटाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा बजेट समीक्षा प्रस्तुत गर्नुहुँदै बजेटको आकार घटाउनु भएको