काठमाडौं । नाट्यसम्राट बालकृष्ण समको १२३औँ जन्मजयन्ती मनाएको छ । नेपाल शिक्षा परिषद् काठमाडौं र काठमाडौं महानगरपालिका–१ ले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाएको हो । यसक्रममा कमलपोखरी परिसरमा रहेको समको मूर्तिमा