मणिग्राम । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित खेल उत्सव अन्तर्गत पहिलो दिनका प्रतियोगिता सम्पन्न भएका छन् । उत्सवको पहिलो दिन कपर्दी, छेलो फ्याँक्ने, सतरञ्ज, सांगितीक कुर्ची दौड, भलिबल, कविता