बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिकाले विश्व क्यान्सर दिवसको अवसरमा यही माघ २२ गतेदेखि २७ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको (एच.पि.भी.) खोप अभियान संचालन गर्ने भएको छ । अभियानको दोस्रो दिन आज पालिकाका विभिन्न विद्यालयमा कक्षा