बुटवल । रुपन्देहीको त्तिलोत्तमामा रहेको श्रृङ्गेश्वर धाममा महायज्ञको आयोजना हुने भएको छ । धार्मिक पर्यटनको केन्द्र बन्दै गरेको धाममा तयार गरिएको गुरुयोजना अनुसारका पूर्वाधार निर्माणको लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको मंगलबार पत्रकार