बुटवल । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको दैनिक भत्ता तथा भ्रमण खर्च अस्वभाविक देखिएको छ । उपमहानगरपालिकाको लेखा समितिले दिएको जानकारी अनुसार प्रमुख प्रशासकिय अधिकृत डाँगीले एकै दिन ९७ हजार रुपैँयासम्म