काठमाडौं । त्रिकोणात्मक महिला टि २० सिरिजमा नेपालले लगातार चौंथो हार व्यहोरेको छ । आज थाइल्यान्डसँग ५ रनको हार व्यहोरेसँगै नेपालको उपाधि होड समाप्त भयो । टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले ६ विकेट