मुगु । राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चार तारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अष्ट्रेलियाकाे लगानीमा प्रदेशकै पहिलो चार तारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दु धर्मअनुसार भूमि पूजा गरिएको हो