काठमाडौं । वन वातावरणसम्बन्धी विषयगत समितिले वन पैदावारको उत्पादन तथा बिक्रीवितरणलाई सरल र सहज बनाउने निर्णय गरेको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको अध्यक्षतामा सातै प्रदेशका वनसम्बन्धी मन्त्रीसहित आज यहाँ बसेको समितिको