बुटवल । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरमा अवस्थित दीप बोर्डिङ माविका विद्यार्थीले प्रकाशन ‘दीप साहित्यिक बाटिका’को सोमबार सरस्वती पूजाको अवसर पारी विमोचन गरिएको छ । विद्यालयमा विद्यार्थीका कला, साहित्य र प्रतिभाहरुको प्रोत्साहनका लागि साहित्यिक बाटिका (भित्रे पत्रिका)