काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट सीटीईभीटीका उपाध्यक्ष ओमप्रसाद बराल पदमुक्त भएका छन् । आइतबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले बरालको नियुक्त कानून विपरीत भएको ठहर गर्दै बदर गर्ने आदेश