बुटवल । नेवारी कन्याहरुको सामुहिक ईहि यज्ञ (बेलबिवाह) तथा बालकहरुको क्येटा पुजा (ब्रतबन्ध) शुरु भएको छ । नेवा परम्परा र संस्कृतिमा महिनावारी हुनुभन्दा अघि कन्याको बेलसँग बिवाह गर्ने प्रचलन अनुसार नेवाः सेवा समिति बुटवल कालिकानगरको