काठमाडौँ । भारतले आगामी आर्थिक वर्ष २०२५/२६ को बजेटमार्फत ५४ अर्ब ८३ करोड भारतीय रुपैयाँ वदेशी सहायता अन्तर्गतको शीर्षकमा विनियोजन गरेको छ । यो चालु आव २०२४/२५ को भन्दा ४ अर्ब कम हो ।