तिलोत्तमा। रुपन्देहीकाे तिलाेत्मामा रहेको स्काई इण्टरनेशनल कलेज एण्ड रिसर्च सेन्टरको आयोजनामा अन्तर-कलेज T-10 क्रिकेट प्रतियोगिता हुने भएको छ । भोलि माघ २० गते आइतबार देखि २८ गतेसम्म तिलाेत्माकाे नवजिबन खेल मैदान, १० नम्बर नयाँमिलमा संचालन हुने खेलमा २२