अमेरिका । बुद्वसँग सम्बन्धित स्थलहरु रहेका नगरपालिकाका जनप्रतिनिधि तथा अधिकारीहरुले अमेरिकाका विभिन्न ठाउँहरुमा अन्तर संवाद गर्ने भएका छन् । सामुहिक रुपमा अमेरिका भ्रमण गर्दै उनीहरुले बुद्वसँग सम्बन्धित स्थलहरुको प्रचार प्रसारका लागि अन्तरसंवाद गर्ने भएका हुन्