बुटवल । समाजवादी कम्युनिष्ट पार्टी नेपालले नेपालमा नयाँ खालको जनक्रान्तिको आवश्यकता रहेको बताउँदै उक्त क्रान्तिको तयारीमा लागेको बताएको छ। रुपन्देहीमा सम्पन्न विशेष राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त पार्टीका महासचिव