बुटवल । माघ १९ गते अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनव्यवस्था हातमा लिएको दिन। नेपालको लोकतान्त्रिक इतिहासमा यसलाई कालो दिनको रूपमा लिइन्छ। तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शाही घोषणामार्फत शासनसत्ता हातमा लिने घोषणा