बलिउड फिल्म अभिनेत्री ममता कुलकर्णीलाई महाकुम्मभका अवसरमा महामण्डलेश्वर बनाएपछि किन्नर अखाडामा झगडा सुरु भएको छ। अखाडाका सन्तहरूले आपत्ति जनाएपछि अखाडाका संस्थापक ऋषि अजय दासले किन्नर अखाडाका आचार्य महामण्डलेश्वर लक्ष्मी नारायण त्रिपाठीका साथै ममतालाई एक विज्ञप्ति जारी गर्दै