विराटनगर । विराटनगर महानगरपालिका–५ विशाल चोकस्थित मामाघर आएकी एक बालिकाको हत्या गरी शव खाल्डोमा पुरेको अवस्थामा फेला परेको छ । भारतीय राज्य बिहारकाे छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादवकाे शव प्रहरीले मामा घरकै नजीकैकाे जमीनमा