काठमाडौं । गायिका एलिना चौहान वैवाहिक सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी हुन् । चौहानले वारेसमार्फत मुद्दा दायर गराएकी हुन् ।