काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरी डगौराले आफ्नो दल संविधान संशोधनको पक्षमा भए पनि साना दललाई थप कमजोर बनाउनेगरी संविधान संशोधन गर्न नहुने धारणा राखे । प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुँदै सांसद चौधरीले