काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारले बहुमतको दम्भमा अध्यादेश ल्याएको पनि चर्चा गरे । अध्यादेश ल्याउनु