बुटवल । दलित समुदायको सशक्तिकरणका लागि ऐनमै व्यवस्था हुनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । लुम्बिनी प्रदेशसभाको सामाजिक विकास समितिको आयोजनमा बुटवलमा दलित अधिकार ऐनको मस्यौदा सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्ने अधिकारकर्मीहरुले दलित अधिकार