हेटौँडा । नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा आइतबार देखि जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अन्तर्गत आठौँ चरणको खेल सम्पन्न हुँदा एफएम रुपेश जैसवाल र सिन्दिरा जोशी उपाधि नजिक पुगेका छन् । २५ औँ पुरुष राष्ट्रिय बुद्धिचाल खेलमा