कपिलवस्तु । विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेशको आयोजना तथा श्री शनिदेव मन्दिर ज्योतिष विज्ञान अनुसन्धान केन्द्र कपिलवस्तुको संयोजनमा बुद्धभूमि नगरपालिका १, वीरपुर स्थित शनिदेव मन्दिरको प्राङ्गणमा माघ १७ गते बिहीबार निःशुल्क ज्योतिष, हस्तरेखा, वास्तु र तन्त्र सम्बन्धी