काठमाडौं । नेपाल सांस्कृतिक महासङ्घको आयोजनामा देशभर ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान’ हुने भएको छ । सङ्घका अध्यक्ष तीर्थबहादुर थापाले नेपाली कांग्रेसले गरेको क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरका महत्वपूर्ण घटनाहरु र भावी योजनाबारे देशभरका जनतासमक्ष