हरिस (नाम परिवर्तन) को छोरा-छोरी कुनै एक सामुदायिक विद्यालयको कक्षा ९ मा पढ्छन् । हरिसलाई शिक्षकहरू सँग गुनासो छ, उनीहरूले छोराछोरीलाई सुधार गर्न सकेनन् । छोरा-छोरीको पढाई बिग्रियो, धेरै मोबाइल हेर्ने गर्छन् । भनेको मान्दैनन् ।