बुटवल। शिक्षामा प्रविधि एकीकरणको नयाँ आयामस्वरुप बुटवल सम्मेलन सम्पन्न भएको छ। नेपाल स्टेम एलायन्सद्वारा आयोजित बुटवल सम्मेलन २०२५ दियालो फुडल्याण्ड, कालिकानगर, बुटवलमा भएको थियो। कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका पूर्व मन्त्री विष्णु पन्थीले गरेका थिए।
बुटवल । शिक्षामा प्रविधिको भूमिका, चुनौती र सम्भावना बारे बुटवलमा कन्फ्रेन्स हुने भएको छ । नेपाल स्टिम एलायन्सको आयोजना तथा कोडिङ ओलम्पिक नेपाल, लुम्बिनी वल्र्ड स्कुल, जिनियस टकको सहकार्यमा शनिबार एक दिने स्कुल शिक्षामा किन