मुगु । सोरु गाउँपालिकाको कुलाहा स्थित झोलुंगे पुल जीर्ण भएपछि स्थानीय बासीहरु जोखिम मोलेर पुल तर्न बाध्य छन् ।पुलजीर्णहुँदाकालै, खनाया, जिमा, पुरुमुरु लगायत दर्जनौं भन्दा बढी गाँउका नागरीकलाई वारिपारि गर्न मुस्किल भएको छ ।
रौतहट । पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पर्ने बागमती नदिको पुलको एउटा स्पान भासिँएको छ । रौतहट र सर्लाही जिल्लाको सिमनामा पर्ने बागमती पुलको स्पान भाँसिएपछि सवारी दुर्घटनाको उच्च जोखिम बढेको हो । नेपाल