काठमाडौं । अरू किसिमका मदिराहरू पिउँदा "केही नहुने" कतिपय मानिसले सानो गिलासकै 'रेड वाइन' पिउँदा पनि टाउको दुख्न थाल्नुको कारण आफूहरूले पत्ता लगाएको हुन सक्ने संयुक्त राज्य अमेरिकाका अनुसन्धानकर्ताहरूले बताएका छन्। क्यालिफोर्निया विश्वविद्यालयको अनुसन्धान