नवराज ढकाल/ काठमाडौँ । जलवायु परिवर्तनबाट सिर्जित असरलाई न्यूनीकरण गर्नको लागि स्वच्छ ऊर्जा रूपान्तरण अपरिहार्य रहेको छ । स्वच्छ ऊर्जा रूपान्तरणको अवधारणालाई विश्वव्यापी रूपमा बहसमा ल्याउने कार्यको शुरूवात जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तर सरकारी संस्था